Rule 14
बाजाहरू बजाउन नपाउने

निकुञ्जभित्र धार्मिक स्थल वा निवासस्थान, होटल, लज वा रेष्टुराँमा बाहेक अन्यत्र कसैले रेडियो, टेपरेकर्ड वा बाजाहरू बजाउन पाउनेछैन ।